धर्मात्मा

Romanized: dharmaatmaa, dharmaatma, dharmatmaa, dharmaatm

वि. [सं.] आत्मामा धार्मिक संस्कार भरिएको; धर्म गर्ने; धर्मप्राण; धार्मिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] आत्मामा धार्मिक संस्कार भरिएको; धर्म गर्ने; धर्मप्राण; धार्मिक।

सम्बन्धित शब्दहरू