धर्मादेश

Romanized: dharmaadesha, dharmaadesh, dharmadesha, dharmaadesa

खास धर्मका अधिकारीले गरेको बाध्यकारी आदेश; फरमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धर्म+आदेश]

1
खास धर्मका अधिकारीले गरेको बाध्यकारी आदेश; फरमान।

सम्बन्धित शब्दहरू