धनादेश
Romanized: dhanaadesha, dhanaadesh, dhanadesha, dhanaadesa
कसैलाई कुनै धन दिने आदेश वा आज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैलाई कुनै धन दिने आदेश वा आज्ञा।
२.
हुलाकअड्डाद्वारा कुनै अन्य ठाउँमा रहने व्यक्तिलाई पठाइने धन; मनीअर्डर।