अतिदेश

Romanized: atidesha, atidesh, atides, atidesa

विस्तारित प्रयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विस्तारित प्रयोग।
२.
एउटाको गुण अर्कोमा सार्ने काम।
३.
एउटामा लागु भएर पनि अर्कामा सादृश्यद्वारा लागु हुन सक्ने नियम (व्याकरणमा, दर्शनमा इ)।

सम्बन्धित शब्दहरू