अङ्गदेश

Romanized: anggadesha, anggadesh, anggadesa, angadesha

महाभारतमा वर्णित जरासन्धले शासन गरेको र पछि कर्णले राज्य गरेको एउटा प्राचीन देश; प्राचीन चम्पावती राजधानी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
महाभारतमा वर्णित जरासन्धले शासन गरेको र पछि कर्णले राज्य गरेको एउटा प्राचीन देश; प्राचीन चम्पावती राजधानी मानिएको देश; भागलपुर।

सम्बन्धित शब्दहरू