अङ्गद

Romanized: anggada, anggad, angad, angada

पाखुरामा बाँधिने रत्न, मोती आदि अमूल्य द्रव्य जडेको सुनको गहना; केयूर; बाजु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाखुरामा बाँधिने रत्न, मोती आदि अमूल्य द्रव्य जडेको सुनको गहना; केयूर; बाजु।
२.
रामायणमा वर्णित रामरावण युद्धमा रामको पक्ष लिने एक प्रसिद्ध वानरसरदार; सुग्रीवको दाजु बालीको छोरो।

सम्बन्धित शब्दहरू