अङ्गदान
Romanized: anggadaana, anggadaan, anggadana, anggadan
शरीरको कुनै अङ्ग (आँखा, मिर्गौला आदि) दान दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीरको कुनै अङ्ग (आँखा, मिर्गौला आदि) दान दिने काम।