अङ्कित
Romanized: angkita, angkit, ankit, ankita
कुनै कुरो जनाउनका निम्ति चिह्न लगाइएको; चिह्नित; छाप लगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कुरो जनाउनका निम्ति चिह्न लगाइएको; चिह्नित; छाप लगाइएको।
२.
लेखिएको; उल्लेख हुने (जस्तो- राजपत्राङ्कित)।
३.
चित्रित।
४.
गनिएको।
५.
तोकिएको; निर्धारित (जस्तो- अङ्कित मूल्य)। विप. अनङ्कित।