अङ्कगणित
Romanized: angkaganita, angkaganit, ankaganit, ankaganita
अङ्कहरूको विज्ञान, अङ्कसम्बन्धी, गणितविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अङ्कहरूको विज्ञान, अङ्कसम्बन्धी, गणितविद्या।
२.
अङ्कविज्ञानको पुस्तक।