अवगणित

Romanized: avaganit, awaganita, awaganit, abaganita

गनिएको; गन्ती लिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गनिएको; गन्ती लिइएको।
२.
तिरस्कृत; निन्दित; अपमानित।
३.
पराजित; हारेको।
४.
लाञ्छित।

सम्बन्धित शब्दहरू