अवगति
Romanized: awagati, abagati, avagati
अवगत हुनुको भाव वा अवस्था; जानकारी; ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अवगत हुनुको भाव वा अवस्था; जानकारी; ज्ञान।
२.
खराब गति; दुर्गति।