अधोगति
Romanized: adhogati
तलतिर झर्ने गति; पतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तलतिर झर्ने गति; पतन।
२.
नराम्रो मार्गमा लाग्ने कार्य; दुष्कर्म।
३.
उन्नति नहुने कामको अनुसरण वा त्यस्तो कामबाट भएको अवनति।