अगति
Romanized: agati
नराम्रो गति; दुर्गति। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नराम्रो गति; दुर्गति।
२.
नर्क। (उदा.- त्यस दुष्टको त मुख हेर्यो भने पनि अगति परिन्छ।)
३.
(विशेषण)
गतिरहित।
उदाहरण वाक्य
- त्यस दुष्टको त मुख हेर्यो भने पनि अगति परिन्छ।