कुगति
Romanized: kugati
दुर्दशा; दुर्गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कु+गति]
१.
दुर्दशा; दुर्गति।
२.
नराम्रो गति वा चाल।