कुजाति

Romanized: kujaati, kujati

तल्लो वा नीच जाति; समाजद्वारा हीन मानिएको जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तल्लो वा नीच जाति; समाजद्वारा हीन मानिएको जाति।
२.
आनुवंशिक जातिबाट च्युत व्यक्ति; झरेको जात।
३.
(विशेषण) निम्नस्तरको; तल्लो जातको।
४.
अधम; दुष्ट।

सम्बन्धित शब्दहरू