केजाति
Romanized: kejaati, kejati
अव्य. [के+जाति] चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द। (उदा.- उनले भनेको कुरो केजाति सम्झना पनि… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अव्य. [के+जाति] चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द। (उदा.- उनले भनेको कुरो केजाति सम्झना पनि भएन)।
उदाहरण वाक्य
- उनले भनेको कुरो केजाति सम्झना पनि भएन