विजाति
Romanized: vijaati, wijaati, wijati, bijaati
अर्कै जातको; भिन्न जातिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण नाम [संस्कृत]
१.
अर्कै जातको; भिन्न जातिको।
२.
भिन्न किसिमको; अर्कै खालको। भिन्न जाति; अर्कै वर्ग।