प्रजाति

Romanized: prajaati, prajati

एउटै मूल जातिभित्रका सानासाना जाति; एउटै जातिभित्रको अर्को जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एउटै मूल जातिभित्रका सानासाना जाति; एउटै जातिभित्रको अर्को जाति।
२.
प्राणी, वनस्पति आदिका प्रमुख जातिको कुनै शाखा।

सम्बन्धित शब्दहरू