प्रजातिसंहार

Romanized: prajaatisamhaara, prajaatisanhaara, prajaatisamhaar, prajaatisamhara

एउटै जातिअन्तर्गतका प्रजातिहरूमा परस्परमा श्रेष्ठताका भावनाले गर्दा जातीय भेदभाव बढ्दै जाँदा प्रजातिहरूका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटै जातिअन्तर्गतका प्रजातिहरूमा परस्परमा श्रेष्ठताका भावनाले गर्दा जातीय भेदभाव बढ्दै जाँदा प्रजातिहरूका बिच विद्वेषले उग्र रूप लिई एक प्रजातिद्वारा कुनै अर्काको संहार।

सम्बन्धित शब्दहरू