जातिसङ्कर
Romanized: jaatisangkara, jaatisangkar, jatisangkara, jatisangkar
भिन्न भिन्न जातका स्त्री र पुरुषको सम्पर्कबाट जन्मिएको सन्तान; वर्णसङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भिन्न भिन्न जातका स्त्री र पुरुषको सम्पर्कबाट जन्मिएको सन्तान; वर्णसङ्कर।