जातिसंहार

Romanized: jaatisamhaara, jaatisanhaara, jaatisamhaar, jaatisamhara

जातीयताका कारण जातिकै विनाश हुने गरी भएको हत्या वा संहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जातीयताका कारण जातिकै विनाश हुने गरी भएको हत्या वा संहार।

सम्बन्धित शब्दहरू