जनसंहार
Romanized: janasamhaara, janasanhaara, janasamhaar, janasanhaar
जनताको खास वर्ग वा जातिको ठुलो सङ्ख्यामा गरिएको हत्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनताको खास वर्ग वा जातिको ठुलो सङ्ख्यामा गरिएको हत्या।
२.
सामूहिक हत्या।