जनसम्पर्क
Romanized: janasampark, janashamparka, janashampark, janasamparka
सरकारी प्रशासनले समाजका विभिन्न कुरा वा मर्का थाहा पाउनका निम्ति जनतासित राख्ने सम्बन्ध; जनतासँगको नाता;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरकारी प्रशासनले समाजका विभिन्न कुरा वा मर्का थाहा पाउनका निम्ति जनतासित राख्ने सम्बन्ध; जनतासँगको नाता; जनतासँगको सामीप्य।