जनसमूह
Romanized: janasamuh, janasamooha, janashamuha, janasamooh
जनताको भिड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनताको भिड।
२.
जनताको समूह; जनसमुदाय।