जनसमाज
Romanized: janasamaaja, janasamaaj, janasamaj, janashamaaja
मानवसमाज; मनुष्यसमाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानवसमाज; मनुष्यसमाज।
२.
जनसाधारण; जनवर्ग; जनसमुदाय।