जनआवाज
Romanized: janaaavaaja, janaaavaaj, janaaavaja, janaavaaja
जनताले मर्का पर्दा वा आफ्नो हितका लागि नियम वा व्यवस्थामा परिवर्तन ल्याउन भाषण, अखबार आदिका माध्यमबाट प्रकट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जनताले मर्का पर्दा वा आफ्नो हितका लागि नियम वा व्यवस्थामा परिवर्तन ल्याउन भाषण, अखबार आदिका माध्यमबाट प्रकट गर्ने विचार।