आवाज

Romanized: aavaaja, aavaaj, aavaja, avaaja

वस्तुको पारस्परिक सङ्घर्ष वा हावाको ठक्करबाट निस्कने ध्वनि; मुखोच्चरित ध्वनि; आबाज; शब्द; नाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
वस्तुको पारस्परिक सङ्घर्ष वा हावाको ठक्करबाट निस्कने ध्वनि; मुखोच्चरित ध्वनि; आबाज; शब्द; नाद।
२.
बोली; वाणी।
३.
हल्ला; खलबल।

सम्बन्धित शब्दहरू