आवाजहीन
Romanized: aavaajahina, aavaajahin, aavajahina, avaajahina
अबोला; निरीह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अबोला; निरीह।
२.
आवाज नभएको; आवाज नआउने।