आवाहन
Romanized: aavaahana, aavaahan, aavahana, avaahana
पूजाआजामा देवताहरूलाई बोलाउन गरिने मन्त्रयुक्त प्रार्थना; फूल, अक्षता चढाएर देवदेवीलाई बोलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पूजाआजामा देवताहरूलाई बोलाउन गरिने मन्त्रयुक्त प्रार्थना; फूल, अक्षता चढाएर देवदेवीलाई बोलाउने काम।
२.
आह्वान; निमन्त्रण; बोलाहट।