आवहन

Romanized: aavahana, aavahan, aawahana, avahan

नजिकमा ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नजिकमा ल्याउने काम।
२.
बहने काम।
३.
बोक्ने काम।

सम्बन्धित शब्दहरू