वहन
Romanized: vahan, wahana, wahan, bahana
कुनै वस्तु तानेर वा बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम; भारी बोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु तानेर वा बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम; भारी बोक्ने काम।
२.
अभिभारा लिने वा आश्रय दिने काम।
३.
प्रवाहित हुने काम; बगाइ।
४.
सवारी; यान; गाडी।
५.
डुङ्गा; नौका; नाउ।