जेहन
Romanized: jehan, jehana
सोचविचार गर्ने; बुझ्ने र निश्चय गर्ने मानसिक शक्ति; समझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
सोचविचार गर्ने; बुझ्ने र निश्चय गर्ने मानसिक शक्ति; समझ।
२.
गज; दिमाग; बुद्धि।