जे
Romanized: je
जे (je) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जे(१)
(सर्वनाम [संस्कृत य])
1.
अनिश्चित, निर्जीव वस्तुका सट्टामा आउने र दुई वाक्यलाई जोड्नेसम्बन्धी सर्वनाम; जुन।
जे(२)
(नाम [अस.])
1.
सुकेका झिक्रा।