गहन

Romanized: gahan, gahana

गहिराइ छिटै थाहा नपाइने, गहिरो; गम्भीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गहिराइ छिटै थाहा नपाइने, गहिरो; गम्भीर।
२.
बाक्लो; सघन।
३.
पुग्न नसकिने; दुर्गम; अगम्य ।
४.
मुस्किलसँग मात्र बुझिने; दुर्बोध्य; क्लिष्ट ।
५.
आदि र अन्तको पहिचान गर्न कठिन; रहस्यमय।

सम्बन्धित शब्दहरू