गहनता
Romanized: gahanataa, gahanat, gahanata
गहन हुनाको भाव वा अवस्था; गहिराइ; गम्भीरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गहन हुनाको भाव वा अवस्था; गहिराइ; गम्भीरता।
२.
दुर्गमता।