मेहनताना
Romanized: mehanataanaa, mehanataana, mehanatanaa, mehanataan
मिहिनेत गरेबापत दिइने ज्याला; पारिश्रमिक; मजदुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मिहिनेत गरेबापत दिइने ज्याला; पारिश्रमिक; मजदुरी।