ताना

Romanized: taanaa, taana, tanaa, taan

ताना (taanaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ताना(१)

(नाम [संस्कृत तान])
१..
लयको विस्तारका निम्ति लेघ्रो तान्ने चाल; आलाप।
२..
मनको लहड; बोली; धुन।
३..
राल, सिँगानजस्ता चिप्ला वस्तुको मिहिन तन्तु; डोरी।

ताना(२)

(नाम [अरबी तअनः])
1.
छेडपेच हानिने बोलाइ; व्यङ्ग्य; छनक।

सम्बन्धित शब्दहरू