तानातान
Romanized: taanaataana, taanaataan, taanaatana, taanataana
परस्परमा जसले सक्यो उसले तान्ने काम; दुई थरीका बिचको तनाइ, खिचातानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तान्+आ+तान्+अ]
1
परस्परमा जसले सक्यो उसले तान्ने काम; दुई थरीका बिचको तनाइ, खिचातानी।