सातान
Romanized: saataana, saataan, saatana, sataana
दुनोटमा कुनै अङ्कको सातगुना बुझाउँदा भनिने शब्द; साता (दुई सातान चौध, तीन सातान एक्काइस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सात+अङ्क]
1
दुनोटमा कुनै अङ्कको सातगुना बुझाउँदा भनिने शब्द; साता (दुई सातान चौध, तीन सातान एक्काइस)।