तान

Romanized: taana, taan, tan, tana

कपडा बुन्ने घरेलु यन्त्रविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कपडा बुन्ने घरेलु यन्त्रविशेष।
२.
कपडा बुन्न फैलाइएको धागो।
३.
फैलावट, विस्तार।
४.
मनको एकसुर ।
५.
सङ्गीतका केही स्वरलाई एकसाथ बजाउने वा गाउने काम; आलाप।

सम्बन्धित शब्दहरू