तानचर्खा
Romanized: taanacharkhaa, taanacharkha, tanacharkhaa, taanacharkh
कपडा बुन्ने तान र धागो बाट्ने चर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तान+चर्खा]
१.
कपडा बुन्ने तान र धागो बाट्ने चर्खा।
२.
कपासबाट कपडा बनाउने सम्पूर्ण सामान।