तिर्खा
Romanized: tirkhaa, tirkh, tirkha
पानी आदि खाने इच्छा; प्यास; पिपासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तृषा]
१.
पानी आदि खाने इच्छा; प्यास; पिपासा।
२.
आफूलाई मन परेको वस्तु पाउने तीव्र इच्छा; तृष्णा; तिर्सना।