तिर्खाउनु
Romanized: tirkhaaunu, tirkhaunu
पानी खान मन लाग्नु; तिर्खा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
पानी खान मन लाग्नु; तिर्खा लाग्नु।