अडकाउ
Romanized: adakaau, adakau
अड्कोपड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अड्कोपड्को।
२.
अप्ठेरो।
३.
कार्यकारण।
४.
खण्डखातिर।
५.
दोठ्याङ; अन्डस।
६.
बाधा।
७.
रोकावट।
८.
हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था।