टिकाउ

Romanized: tikaau, tikau

धेरै समय खप्ने; धेरै दिन टिक्ने; खपुवा; टिकुवा; स्थायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरै समय खप्ने; धेरै दिन टिक्ने; खपुवा; टिकुवा; स्थायी।

सम्बन्धित शब्दहरू