टिक

Romanized: tik, tika

ठुलठुला पात र मसिना फल लाग्ने एक जातको रुख अथवा प्लाइउड बनाउन प्रयोग गरिने त्यसैको काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत टीका]

१.
ठुलठुला पात र मसिना फल लाग्ने एक जातको रुख अथवा प्लाइउड बनाउन प्रयोग गरिने त्यसैको काठ।
२.
छेउमा मणि रत्नहरू लर्किने गरी जडेर माझमा विभिन्न बुट्टा निकाली बनाइएको घाँटीमा लाइने चन्द्राकार गहना; बुट्टेदार कण्ठहार।

सम्बन्धित शब्दहरू