टिके

Romanized: tike

टिको लाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [टिको+ए]

१.
टिको लाउने।
२.
टीकाटीका भएको (सर्प आदि)।
३.
कसैको आशीर्वाद पाई ठाउँमा पुगेको।

सम्बन्धित शब्दहरू