टिकट

Romanized: tikat, tikata

बस, रेल, जहाज आदिमा यात्रा गर्दा दिइएको भाडाको प्रमाण जनाइएको कागतको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
बस, रेल, जहाज आदिमा यात्रा गर्दा दिइएको भाडाको प्रमाण जनाइएको कागतको टुक्रो।
२.
चलचित्र, प्रदर्शनी आदिमा छिर्नका लागि तिरेको प्रवेशदस्तुरको प्रमाणपत्र ।
३.
हुलाकद्वारा चिठी पठाउँदा टाँसिने, सरकारी तवरमा निष्कासित चिह्नयुक्त सानो कागज; हुलाक टिकट; टिकस।
४.
दानदक्षिणा प्रदान गर्न बाँडिएको प्रामाणिक कागज; दानदक्षिणाको टिकट।

सम्बन्धित शब्दहरू