टिकटिके
Romanized: tikatike
टिकटिक शब्द गरेर बोल्ने फिस्टोजस्तो सानो चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
टिकटिक शब्द गरेर बोल्ने फिस्टोजस्तो सानो चरो।
२.
(विशेषण)
टिकटिक आवाज गर्ने।