टिकटिक
Romanized: tikatik, tikatika
घडी चल्दा त्यसबाट लगातार निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल टिक्+अ (द्वि.)]
१.
घडी चल्दा त्यसबाट लगातार निस्कने शब्द।
२.
सानो वस्तुले कुनै कठोर चिजलाई ठोक्दा निस्कने आवाज।
३.
साना चरा, माउसुली, किश्रा आदि कराउँदाको आवाज।
४.
(क्रियाविशेषण)
त्यस प्रकारका कुनै आवाज उत्पन्न हुने गरी।